Last Updated on

 

भन्नै पर्दा

मेरो बारे भन्नै पर्दा , राजधानी सहर बाट करिब ३२५ कि. मि. पुर्वि तराइ स्थित सर्लाही जिल्लाको जानकीनगर भन्ने गा. वि. स. मा जन्मिएको र हुर्किएको मान्छे म नबराज पौडेल हाल राजधानी सहर मै अस्थाई बसोबास गर्दछु | म मन खुलेको बेलामा र शब्द फुरेको बेलामा स्वतन्त्र रुपमा मनमा आएका कुरा हरु पानामा सजाउन सक्दछु | सुचना तथा प्रविधि र नेपली साहित्यमा बिशेष रुची राख्दछु |  तर यसको अर्थ यो होइन कि ति विधा हरुमा धुरन्धार र अब्बल छु | 🙂 🙂