मुक्तक
Last Updated on
चोरलाई चोर्ने मात्र दाउ यो शहरमा
तरकारीको सुनको झै भाउ यो शहरमा
समय र परिस्तिथिले बद्द्लियो जमाना
छुट्याउन गार्हो छोरी र माउ यो शहरमा
Last Updated on
चोरलाई चोर्ने मात्र दाउ यो शहरमा
तरकारीको सुनको झै भाउ यो शहरमा
समय र परिस्तिथिले बद्द्लियो जमाना
छुट्याउन गार्हो छोरी र माउ यो शहरमा